विज्ञान
Please Follow Our Websites
विज्ञान भनेको भौतिक विषयको तत्व , सिधान्त आदिको प्रयोगत्मक विवेचना गरिएको सस्त्र हो। विज्ञान आजको संसारमा महत्वपूर्ण भूमिका खेलेको छ। लगभग हरेक छेत्रमा प्रयोग हुने गर्छ। यसको बिना संसार अधुरो छ भन्न सकिन्छ।हामीले यसको उपयोग धेरै नै गरिरहेको छौ। विज्ञानले मानिसलाई सहायता पुर्याएको कारणले मानिसको लागि विज्ञान बरदान हो।विज्ञानले नै मानिसलाई जंगली सभ्यताबाट आधुनिक सभ्यतामा लाउन सकेकोछ।
विज्ञान मानिसको लागि अविशापभन्दा वरदान नै साबित भएको छ। विज्ञान मानवजीवनका सबैभन्दा महत्वपुर्ण उपलब्धी हो। विज्ञानले मानिसलाई निकै खसी र आराम देएको छ। विज्ञानको कारणले मानिस चाडो भन्दा चाडै कुनै सहर,दश र ग्रहमा पनि जान सकिन्छ। विज्ञानले लगभग हरेक छेत्रमा महत्वपुर्ण भूमिका खेलको छ। आधुनिकमा बनेको आविष्कारले हामी घरको एउटा कोठामा बसेर विश्वको ज्ञान पाउन सकिन्छ। विज्ञानको करणले रोगहरुको उपयुक्त उपचार र औषधी खोज्न सफल भएको छ। मानिस धेरै समय सम्म बच्ने कारण मध्ये विज्ञान पनि एक हो। आज बिद्यार्थीहरु बिज्ञानको प्रयोग गरेर बैज्ञानिक, डाक्टर आदि बन्न सकेको छ र जीवनमा सफलता प्राप्त गरेको छ। विज्ञानको हरेक काम चमत्कारपूर्ण छन्। यसका कुनै पनि कार्यलाई सामान्य मन्न सक्दैन। यसको कारणले मानिस चद्रमा र अन्य ग्रहमा पुग्न सफल भारको छ। विभिन्न औजारहरुले गर्दा खेत जोत्न, जमिनमुनि पनि तान्न, ठुलाठुला बाध बनाउन र सामानहरुलाई एकठाउँबाट अर्कोठाउँ लाग्नको लागि विज्ञान कै प्रयोग हुन्छ।
त्यतिमात्र होइन शिक्षकले पनि बिज्ञानको फाइदा उठाएर बिस्तृत रुपमा पढ़ाइरहेको छ। विज्ञान हाम्रो जीवनको एक भागको रुपमा छ र यसलाई सबैले प्रयोग गर्छन। हाम्रो नेपालमा विज्ञानको धेरै प्रयोग हुदैन। यसले धर्तीलै चौबिसै घण्टा उज्जालो रराखन सक्ने बिधुतशक्तिको उत्पादन गरी मानिसलाई ठुलो गुण लगाएको छ। त्यसैले विज्ञान धेरै नै महत्वपुर्ण भूमिका खेलेको छ।
यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।

Post a Comment