Class 10 nepali notes Thanka Answers:
1) पाठको पहि लो अनुच्छेद सुन्नुहो स् र ठि क बेठि क छुद्या उनुहो स् :
पाठको पलि हो अनुछेद:
नेपाल हि मा ल, पहा ड र तराई मधेस मि लेर बनेको छ। हि मा लसँग
अथा ह सौ न्दर्य र जलम्रो त छ। पहा डसँग जडी बुटी, खनि ज, फलफुल र
स्वस्थ पर्या वरण छ । तराई मधेसमा अन्नको भण्डा र छ। त्यसरी नै
नेपाल बहु जाती य, बहु भाषि क, बहु धा र्मि क, बहु सां स्कृति क देश हो ।
हा म्रो पहि चान सगरमा था को देश, गौतम बुदूधदू को देश, वी र
वी रङ्गनाहरूको देश जस्तै वि वि धता मा एकता भएको देश हो । जहाँ
वि वि धता हुन्छ, त्यहाँ अनेक सम्भा वना पनि हुन्छ । त्यसैले हा मी सँग
भएको वि वि धता हा म्रो सम्भा वना र सम्पत्ति को आधा र पनि हो । हा म्रो
वि वि धता भि त्र नेपालला ई समृद्ध बनाउनेअनेक वि षय छन्, आधा र
छन्। त्यस्तै वि षय वा आधा रमध्येको एउटा हो पौभा वा था ङ्का ।
(क) नेपाल हि मा ल, पहा ड र तराई मधेस मि लेर बनेको छ ।
Answer: ठि क
(ख) हि मा लसँग जडी बुटी, खनि ज, फलफुल र स्वस्थ पर्या वरण छ ।
Answer: ठि क
(ग) तराई मधेस अन्नको भण्डा र हो ।
Answer: ठि क
(घ) नेपाल बहुजाती य, बहुभाषि क, बहुधा र्मि क, बहुसाँ स्कृति क देश
हो इन ।
Answer: ठि क
(ङ) सगरमा धा को देश, गौतम बुदढको देश, वी र वी रढगनाहरूको देश
जस्तै वि वि धता मा एकता भएको देश हा म्रो पहि चान हो ।
Answer: लक्ष्मणसँगै वि भी षण उठे।
( ) हाँवि वि हाँ ने हुँ दै
4/18
(च) जहाँ वि वि धता हुन्छ, त्यहाँ अनेक सम्भा वना हुँदैन ।
Answer: बेठि क
2) पाठको दो स्रो अनुच्छेद शि क्षकबा ट सुन्नुहो स् र तलका प्रश्नको
उत्तर दि नुहो स् :
पाठको दो स्रो अनुच्छेद:
था ङ्का भन्ना ले कपडा वा का गजमा थि लेखि एको चि त्र भन्ने
बुझि न्छ । पौभा भन्ना ले पवि त्र चि त्र भन्ने हुन्छु । था ङ्का मा वि शेषत:
बौ द्ध धर्मका देवी देवता को चि त्र बनाइन्छ । यसमा पञ्चबुद्ध, वज्चसत्त्व, अवलो कि तेश्वर, मैत्रेयी , मञ्जुश्वी , वज्जपाणि , ता रा आदि
पर्छन्। शा क्यमुनि बुद्धको जीवनी (जन्मदेखि
महा परि नि र्मा णसम्म) र मण्डला का था ङ्का हरू लो कप्रि य छन्।
त्यसो त था ङ्का प्रवि धि बा ट कृष्ण ली ला , भैरव आदि का सा थै नदी , रुख, लहरा, पहा ड, अनेक जीवजन्तुका चि त्र पनि बनाइएको पाइन्छ
। था ङ्का बुद्ध दर्शन सि क्नेर सि का उनेमहत्त्वपूर्ण पा ठ्य सा मग्री हौ ।
यसला ई ध्या न सि क्नेर सि का उनेसा धनका रूपमा पनि लि इन्छ ।
बौ द्ध समुदा यमा था ङ्का ला ई घरमा राख्दा मन का मना पुरा हुने, भूतप्रेत, रोग, अनि ष्ट आदि ले वा स नगर्नेर शा न्ति का यम हुनेजस्ता
वि श्वा स गरि न्छ । पहि ले पहि ले था ङ्का धा र्मि क आस्था का सा थसा थै
ज्ञा न र ध्या नको स्रो तका रूपमा लि इन्थ्यो । अहि ले यसला ई
महत्त्वपूर्ण व्यवसा यका रूपमा समेत लि इन्छ ।
(क) या ङ्का को अर्थको हो ?
Answer: थाङ्का को अर्थकपडा वा का गजमा थि लेखि एको
अङ्कि त बौ द्ध धर्मसँग सम्बन्धि त रङ्गि न चि त्र हो ।
(ख) था ङ्का मा मुख्य गरेररे कुन-कुन देवी देवता को चि त्र बनाइन्छ ?
Answer: थाङ्का मा मुख्य गरेररे पञ्जबुद्ध, बजरसत्त्व, अंवलो कि तेश्वर मैत्रैयी , मञ्जुश्री , बज्जपा णि , ता रा आदि जस्ता बौ द्ध
धर्मका देवी देवता को चि त्र बना इन्छ ।
(ग) या ङ्का कस्तो पाठ्यसा मग्री पनि हो ?
Answer: थाङका बुद्ध दर्शन सि क्नेर सि का उने महत्त्वपूर्ण पा ठय
सा मग्री हो ।
(घ) कि न चाङ्का ला ई घरमा राख्नेगरि न्छ ?
Answer: घरमा रा ख्दा मनका मना पुरा हुने, भूतप्रेत, रो ग, अनि ष्ट
आदि ले वा स नगर्ने र शा न्ति का यम हुने जनवि श्वा स समा जमा
रहेका ले थाङ्का ला ई घरमा रा ख्ने गरि न्छ ।
३) पाठको दसौँ अनुच्छेद सुन्नुहो स् र त्यसको सा र भन्नुहो स् :
दसौँ अनुच्छेद:
कपडा , जनावरको छा ला , कमेरो, पानी, रङ, सुन आदि थो रै कच्चा
पदा र्थबा ट था ङ्का नि र्मा ण हुन्छ । यसका ला गि चाहि नेकपडा
सजि लै उपलब्ध हुन्छ । जना वरको छा ला , कमेरो, पानी, ढुङ्गा जस्ता
स्वदेशी कच्चा पदा र्थ सजि लै र सस्तो मा उपलब्ध हुन्छन्। था ङ्का का
ला गि चाहि नेअलि क महँगो वस्तु भनेको सुन हो , त्यो पनि अप्राप्य
छैन । था ङ्का बनाउनेवि ज्ञ र का मदा रहरू स्वदेशमै उपलब्ध छन्।
यसको नि र्मा णमा वा ता वरणी य क्षति हुँदैन, पेट्रोलि यम पदा र्थको
आवश्यकता पर्दैन । पातलो र नरम कपडा मा बनाइनेचि त्र भएका ले
यो हलुका हुन्छ । यसला ई पट्या एर, दो बा रेररे पनि सजि लै ओसा र
पसा र गर्नसकि न्छ र ढुवा नी खर्चधेरै ला ग्दैन । एउटा सा नो को ठा मा
पनि उत्पा दन गर्नसकि न्छ । यसैले यसको उत्पा दन ला गत सस्तो
पर्छ । उत्पा दन ला गतका तुलनामा यसको मूल्य भने धेरै छ । यो
कला कृति का सा थै आस्था को प्रती क भएका ले राम्रो मूल्यमा
यसको बि क्री हुन्छ । एउटा था ङ्का पाँच सा त सयदेखि ला खौं
नि बि क्री सै ले री ई
5/18
मूल्यमा पनि बि क्री हुन्छ । त्यसैले था ङ्का उत्पा दक र व्या पारीला ई
राम्रै फाइदा हुन्छ । था ङ्का बनाउनेवि ज्ञ र का मदा रहरूले राम्रो
पारि श्रमि क त पाउँछन्नैसा थसा थै कला सि र्जनाबा ट प्राप्त हुने
सन्तुष्टि पनि पाउँछन्। यसबा ट बेरोजगारी समस्या समा धा नमा
सहयो ग पुग्छ । यसको बजार देशबा हि र पनि भएका ले वि देशी
मुद्रा को आर्जन हुन गई मुलुकको वैदेशि क व्या पारमा सका रात्मक
प्रभाव पर्छ । यसबा ट नेपाली कला , नेपाली संस्कृति र नेपालमा
जन्मि एका बुदूधदू का बा रेमारे मा संसा रभर प्रचार प्रसा र भई नेपालको
इज्जत र गरि मा बढ्छ ।
Answer: कपडा , जना वरको छा ला , कमेरो , पा नी , रङ, सुन आदि
कच्चा पदा र्थबा ट थाङ्का नि र्मा ण हुन्छ । यसको नि र्मा णमा चा हि ने
अन्य कूरा सस्ता र स्था नी य छन् तर सुन भने अलि महङगो छ।
यो आस्था को प्रती क भएका ले मा नि सले यसला ई बढी मूल्य ति रेररे पनि घरमा रा ख्छ । थाङ्का नि र्मा ण गर्ने वि ज्ञ र व्या पा री दुवैदु वैले
रा म्रो आम्दानी गर्छन् । यसबा ट बेरो जगा री समस्या केही हदसम्म
हट्न सक्छ । यसको व्या पा र वि देशमा पनि हुने भएका ले नेपा ल, नेपा ली र नेपा लमा जन्मि एका बुद्धला ई चि ना उन यसले सहयो ग
गरेकोरे को छ।
Class 10 Nepali guide book
Speaking (बोला ई)
Answers:
४) तलका शब्द शुद्धसँग उच्चा रण गर्नुहो स् :
था ङ्का , अमि ता भ, अमो घ, सि डि , वज्जसत्व, अवलो कि तेश्वर, महा परि नि र्मा ण
Answer: दि इएका शब्दहरू शुद्धसँग उच्चा रण गर्ने।
५) तलका शब्दको अर्थ भन्नुहो स्:
अथा ह, पर्या परण, पहि चान, वी रङ्नगा, बौ द्धमा र्गी, जीवन चक्र, बुद्ध
दर्शन, गन्तव्य, नास्ति क, गरि मा
Answers: Ans: अधा ह - ज्या दै गहि रो , था हा पा उन गा रो पर्ने
पर्या वरण - बा ता वरण
पहि चान - चि नि एको , चि ना जा नी , कुनै वस्तुको गुण, मूल्य
आदि को चि ना री
वी रङ्गगना - बहा दुरदु स्त्री बा महि ला
बौ द्धमा र्गी - बुद्धको धर्ममा हिँ ड्ने या बुद्ध धर्मका अनुया यी
जी बनचक्र - प्रा णी को जन्मदेखि मत्यु पर्यन्तको मण्डल वा वृत्त
बुद्ध दर्शन - बुद्धका वि चार, ज्ञा न, मा न्यता आदि
गन्तव्य - जञा नयो ग्य वा पुरनुपर्ने ठा उँ
ना स्ति क - ईश्वर नमा न्ने,न्नेईश्वरमा वि श्वा स नगर्ने
गरि मा - गहकि लो पन, गुरुत्व, गुरुता
६) था ङ्का कला को उत्कृष्ट रूप हो भन्ने वि षयला ई आफ्ना
तर्कद्वा रा पुष्टि गर्नुहो स् ।
Answer: बुद्ध धर्मा वलम्बी हरूद्वा रा कपडा वा का गजमा थि
लेखि एको चि त्रका रूपमा रहेको था ङ्का नेपा ली कला को उत्कृष्ट
रूप हो । यसमा बौ द्धधर्मका देवी देवता हरूको चि त्र कला त्मक
रूपमा उता र्ने का म गरि न्छ । यस कला को नि र्मा णमा वि भि न्न
चरण पा र गर्नुपर्ने हुन्छ । सर्वप्रथम खा इबा ले सि सा कलमले
चि त्रको स्केच गरि सकेपछि त्यसला ई तलमा थि नपरो स् भन्ने द्दे ले ट्रेसि पे र्ने रि छि स्के
6/18
स्
उद्देश्यले ट्रेसि ङ पेपरमा उता र्ने का म गरि न्छ । त्यसछि स्केच
गरि एको चि त्रमा आवश्यकता अनुसा र रङ अर्ने का म हुन्छ ।
थाङ्का मा आवश्यकता अनुसा र वि भि न्न रङको प्रयौ ग गरि न्छ ।
देवी देवता अनुसा र रङ भर्ने नि यमला ई ख्या ल गरी कला का रले
रङ भर्दछ । हरेकरे देवी देवता को अलगै आफ्नो रङ हुन्छ तर
पृष्ठभूमि मा वि भि न्न रङ भर्ने का म गरि न्छ र घा ङका ला ई
आकर्षि त तथा भव्य बना इन्छ । यो बि शुद्ध बृद्ध धर्मसँग सम्बधि त
भए पनि वि ज्ञ र वि द्वा नूहरूको अथक मि हि नेतले उत्कृष्ट
वा ङ्का हरू नि र्मा ण गरि एका छन् । आज यो नेपा ली चि त्रकला का
क्षेत्रमा वि शि ष्ट स्था न लि न सफल भएको देखि न्छ ।
७) था ङ्का लेख्नेकपडा कसरी तया र हुन्छु ? पाठको तेस्रो
अनुच्छेदका आधा रमा भन्नुहो स् ।
Answer: थाङ्का लेख्नैकपडा तया र पा र्न वि भि न्न प्रवि धि हरूको
प्रयो ग गर्नुपर्छ । यो तया र पा र्न सर्वप्रथम सरेसरे बना उनुपर्छ । सरेसरे भनेको जना वरको छा ला पा नी मा उमा लेर बना इएको चि ल्लो
अनि बा क्लो 'झो ल पदा र्थ हो । त्यसपछि सरैसरै मा कमैेरो मा टो
हा लेर पका उनुपर्छ र एक प्रका रको गम जस्तो मा ड तया र पा र्नुपर्छ
। त्यस म्रा डला ई फ्रेममा तन्काएको सेतो कटन वा सि ल्ककपडा
दलि न्छ र सुका इन्छ । यसरी बना इएको कपडा ला ई तन्काएर ती न
चार पटकसम्म चि ल्लो ढुङ्गा वा शड्खले घौ टेपछि था इ्का लेख्ने
कपडा तया र हुन्छ ।
Questions:
Class 10 nepali notes
Answer class 10 Nepali guide
Reading (पढा ई)
Questions Answers:
) को चौ थो च्छे ढी को र्ने
7/18
9) पा ठको चौथो अनुच्छेद पढी था ङ्का को र्ने का मका चरण र
प्रक्रि या बता उनुहो स् ।
चौथो अनुच्छेद:
थाङ्का को र्ने का ममा पनि वि भि न्न चरण र प्रक्रि या हुन्छन् ।
सर्वप्रथम खा इबा ले सि सा कलमले चि त्रको स्केच गर्छन् ।स्केच
गरि एको चि त्रला ई तलमा थि नपरो स् भन्ने उद्देश्यले ट्रेसि ङ पेपरमा
उता रि न्छ । त्यसपछि स्केच गरि एको चि त्रमा रङ भर्ने का म हुन्छ ।
रङ भर्ने का मपछि चि त्रला ई स्पष्ट देखि ने गरी ला इन को र्ने का म
गरि न्छ । त्यसपछि सुन दलि न्छ । था ङ्का मा २४क्या रेटरे को
गुणस्तरी य सुन दल्ने चलन छ। यसका ला गि सर्वप्रथम सुनला ई
सरेसरे सँग मि ला एर पा नी मा घो लि न्छ । यसरी घो ल्दा पा नी मा थि
हुन्छ र पग्लेको सुन तल जा न्छ । पगि लि एको सुनको लेपला ई
ब्रसको मा ध्यमबा ट चि त्रमा दलि न्छ र सुका इन्छ । सुन लगा उने
का म सकि एपछि चि त्रला ई टल्का इन्छ । अन्त्यमा चि त्रमा रहेका
देवी देवता को अङ्गहरू स्पष्ट रूपमा देखि ने गरी खो ल्ने का म
गरि न्छ र थाङ्का तया री को सम्पूर्ण चरण पुरा हुन्छ ।
Answer: सर्वप्रथम खा इबा ले सि सा कलमले चि त्रको स्केच गर्छुन्
।स्केच गरि एको चि त्रला ई तलमा थि नपरो स् भन्ने उद्देश्यले ट्रेसि ङ
पेपरमा उता र्ने का म गरि न्छ । त्यसपछि स्केच गरि एको चि त्रमा रङ
भर्ने का म हुन्छ । रङ भर्ने का मपछि चि त्रला ई स्पष्ट देखि ने गरी
ला इन को र्ने का म गरि न्छ । त्यसपछि पग्लि एको सुनको लेपला ई
ब्रसको मा ध्यमबा ट चि त्रमा दलि न्छ र सुका इन्छ अनि सुन
लगा उने का म सकि एपछि चि त्रला ई टल्का इन्छ । अन्त्यमा चि त्रमा
रहेका देवी देवता का अङ्गहरू स्पष्ट रूपमा देखि ने गरी का म
गरि न्छ । अन्त्यमा चि त्रमा रहेका देवता का अङ्गहरू स्पष्ट रूपमा
देखि ने गरी खौ ल्ने का म गरि न्छ । यसरी था ङ्का तया री को
सम्पूर्ण प्रक्रि या पुरा हुन्छ ।
(१०) पाठको पाँचौं अनुच्छेद पढी था ङ्का का मुख्य देवता हरूका
रङको सूची बनाउनुहो स् ।
Answer:देवी देवता को ------ ना म रङको ना म
पञ्च अमि ता भ ------ रा तो
मेडि सि यन ---------- नि लो
भैरो चन --------------सेतो
अमो ध सि द्धि --------हरि यो
शा क्यमुनि -----------पहेँलो
बञ्जसत्त्व, अबलो कि तेश्वर - सेतो ता रा सेतो
मञ्जुश्री र ज्याम्बला --पहेँलो
मैत्रेयी -----------------हरि यो
11)पाठका छैटौँ, टौँसा तौँ र आठौँ अनुच्छेद पढी प्रत्येकबा ट मुख्य मुख्य
बुँदा हरू ति प्नुहो स ।
छैटौँ अनुच्छेद:
था ङ्का को सुरुआत दसौं शता ब्दी ति रबा ट भएको मा नि न्छ । त्यति
बेला नेपाल र ति ब्बतका बि चमा स्वतन्त्र रूपमा आवत जावत
हुन्थ्यो , सो झो व्या पारि क सम्बन्ध थि यो । नेपाली हरू ति ब्बतमा
व्या पार व्यवसा य मा त्र हो इन, घर गृहस्थी गरेररे बस्थे । त्यति बेला
नेपाल तथा ति ब्बतका बौ द्धमा र्गीहरूमा कपडा मा लेखि एका देवी
देवता को पूजा गर्नेचलन थि यो । पहि ले सा मा न्य कपडा मा सा मा न्य
रूपमा चि त्र लेख्नेगरि न्थ्यो । पछि त्यसला ई टि का उ र कला त्मक
बनाउन था लि यो । त्यही टि का उ र व्यवस्थि त बनाउनेक्रममा था ङ्का
जन्मि यो । ति ब्बत र चि नमा नेपाली कला का रहरूला ई झि का एरै
कला सि र्जना गर्नलगाइयो । त्यसैले नेपाली कला का रहरूले ति ब्बत
र चि नमै गएर पनि था ङ्का लेख्न था ले । पछि ल्लो समयमा था ङ्का
नेपाल, ति ब्बत र भुटानसहि तको हि मा ली बौ द्धमा र्गीहरूको पहि चान
बनेको छ ।
8/18
छैटौ अनुचेद्को बुदा हरु:
(क) थाडङ्का को सुरुवा त दसौँ शता ब्दी ति रबा ट भएको ,
(ख) ति ब्बतसँग नेपा ली हरूको व्या पा रका सा थै घर गृहस्थी गर्ने
चलन रहेको ,
(ग) नेपा ल र ति ब्बतमा त्यसबेला कपडा मा लेखि एका देवी
देवता को पूजा गर्ने चलन,
(घ) त्यसला ई टि का उ र कला त्मक बना उने क्रममा था ङ्का को
जन्म भएको ,
सा तौँ अनुच्छेद - था ङ्का कला प्रेमी हरूका ला गि उत्कृष्ट कला कृति , बौ द्धमा र्गीहरूका
ला गि आस्था को प्रती क र शा न्ति प्रेमी का ला गि शा न्ति को प्रती क हो ।
था ङ्का बौ द्धमा र्गीहरूमा लो कप्रि य छ । गुम्बा हरूमा र घर घरमा
समेत था ङ्का ला ई सजाइन्छ र पुजि न्छ । ला मा बौ द्ध समुदा यमा त
हरेकरे मृतकका नाममा एउटा था ङ्का अनि वा र्य रूपमा चाहि न्छ ।
बौ द्धमा र्गीहरूमा अलग अलग इष्ट देवता हरू हुन्छन्। मा न्छे मर्दा
उसको इष्ट देवता अनुसा र अलग अलग था ङ्का चाहि न्छ । मृतकका
नामको था ङ्का घरमा पूजा गरि न्छ वा गुम्बा हरूमा चढा इन्छ । त्यसो
त था ङ्का बौ द्धमा र्गीहरूले मा त्र हो इन, अरूले पनि कि न्छन्। कला
मन पराउनेहरू सुन्दर कला का रूपमा यसला ई कि न्छन्। नेपाल
घुम्न आउनेकति पय पर्यटकले बुद्ध जन्मि एको भूमि को चि नोका
रूपमा पनि था ङ्का ला ई कि न्ने गरेकारे का छन्। पछि ल्लो समयमा
था ङ्का को कला र प्रवि धि प्रयो ग गरेररे अरू धर्मका देवी देवता को
चि त्रहरू पनि बनाउन था लि एको छ । त्यसैले था ङ्का सबैको प्रि य छ ।
Answer: सा तौँ अनुचेद्को बुदा हरु:
(क) थाङ्का कला प्रेमी हरूका ला गि उत्कृष्ट कला कृति , बौ द्धमा र्गी हरूका ला गि आस्था को प्रती क र शा न्ति प्रेमी का ला गि
शा न्ति को प्रती क रहेको ,
(ख) थाङ्का बौ द्धमा र्गी हरूका ला गि लो कप्रि य भएका ले गुम्बा र
घरमा सजा उने र पूजा गरि एको ,
(ग) ला मा बौ द्ध समुदा यमा हरेकरे मृतकका ना ममा था ङ्का
रा खि ने गरेकोरे को,
(घ) या ङ्का ला ई बुद्ध जन्मि एको चि नौ का रूपमा पर्यटकहरूले
समेत वि देश ला उने गरेकोरे को ।
(ङ) अन्य समुदा य समेत लो कप्रि य बन्दै गएको मा ,
आठौँ अनुच्छेद -
वि श्वव्या पीकरणको अहि लेको युगमा नेपाल जस्ता वि का सो न्मुख
देशले वि कसि त देशका उत्पा दनसँग प्रति स्पर्धा गर्नगारो हुन्छ ।
त्यसैले संसा रभर बि क्नसक्नेआफ्ना मौ लि क उत्पा दनहरूको
प्रवर्धन गर्नआवश्यक छ । त्यस्ता मौ लि क वस्तुको प्रवर्धन गर्न
सक्दा मा त्र मुलुकको आर्थि क उन्नति सम्भव हुन्छ । था ङ्का बुदूधदू सम्बन्धी कला को उत्कृष्ट रूप हो । यो हि मा ली क्षेत्रको मौ लि क
कला हो । बुदूधदू र हि मा ल दुवैदु वैनेपालका पहि चान हुन् । यसरी नै
नेपाल पर्यटकहरूको सुन्दर गन्तव्य हो । वि श्वको सर्वो च्च शि खर
सगरमा था लगायतका सुन्दर हि मा लहरू, सुन्दर ता ल, झरना, नदी नाला , पहा ड, तराई समेतको सुन्दर प्रकृति पर्यटकहरूका ला गि
प्रमुख आकर्षण हो । सा थसा थै भाषि क सां स्कृति क वि वि धता र
मौ लि क कला कृति भएको देश हुनाले पनि नेपाल पर्यटकहरूको
रो र्ने दे हो
9/18
कृ हु
रोजाइमा पर्नेदेश हो ।
Answer: आठौँ अनुचेद्को बुदा हरु:
(क) वि श्वव्या पी करणको वर्तमा न युगमा नेपा ल जस्तो
वि का सो न्मुख देशले मौ लि क उत्पा दनको प्रवर्धनमा ध्या न
दि नुपर्ने,
(ख) मौ लि क उत्पा दनको प्रवर्धनबा ट मुलुकको आर्थि क उन्नति
सम्भव हुने,
(ग) थाङ्का बुद्धसम्बन्धी कला को उत्कृष्ट रूप भएका ले हि मा ली
क्षेत्रको मौ लि क कला का रूपमा चि नि एको ,
(घ) बुद्ध र हि मा ल दुवैदु वैनेपा लका पहि चा न बनेका ,
(ड) नेपा ल वि वि धता ले युक्त मुलुक भएका ले पर्यटकहरूका ला गि
रौ जा इको केन्द्र बनेको ।
12) तलको अनुच्छेद पढी सा रांश लेख्नुहो स् :
चलचि त्र कला हो । यो वि श्वको ता का श्ा षा हो / भाषा ता का भएका
का रण मा न्छेहरू यसका दर्शक हुन तक्घन्। त्यतैले केरैभरै न्दा केरै
आन्ध्रो हरूका वि चमा आफ्ना हा , वि चारको सम्प्रेषण गर्नचला चि क
ज्या दै उपयो गी धव । शि क्षण सि का इ लि एर वि श्वभरि का अनेकका
संत्कृति को आदा न प्रदा तसम्ममा यसबा ट फाइदा लि न सकि न्छ /
भाषा संत्कृति र परम्पराहरूको संरक्षणका ला गि चलचि त सवैभन्दा
उपदुक्तदु र ता जि लो मा घ्यम हुन सम्च्न । त्यसरी नैकता रका ठुला
उद्यो गहरूमा चलचि त्र उद्यो गको पनि गणना हुन्छ । चलचि त्र
रोजगारीको राग्रो अकतर भएको " उद्यो ग हो । एउटै चलचि मा
पटककया लेखक सम्पादक कला का रहरू प्रावि श्षि कहरू हल
सञ्चा लकहरू मजद्रहरूतमेत गरी तयौँ ले रोजगार पाउछन्/
चलचि क्मा र्फत देशका प्रकृति तस्कृति सम्पदा ; इति हा स; गौरव
आदि को प्रचारप्रता र हुन सके पर्यटकहरू बढ्छन्र यसले
रोजगारका अरू अवसरहरू कि र्जता गर्ध । पर्यटकको आगमनतँगै वि देशी मुद्रा आर्जन हुन राई वेशको अर्थतन्त्रमा सका रात्मक प्रभाव
पर्व ।/ चलचि जहरूको वि का ठतँरै मुलुकका प्रति भाहरूको वि का स
हुन्ध / देशका तम्पदा हरूको तरक्षण र संवर्षतमा सहयो ग एग्घ /
चलचि जबा ट प्राप्त हुनेशि क्षा मनोरञ्जत र अभि प्रेरणा ले मुलुकको
चौतर्फी वि का स हुन्छ । यतैले चलचि त्र सा मा न्य मनो रञ्जनको
कि क्यमा त्र हो इन, महत्वएर्ण उद्यो ग पनि हो । यो प्रवि धि हो , जनको
भण्डा र हो र कुनैपनि राष्ट्र जति ₹ भाषा को गौरव पनि हो । तत्कृति
कर्मा देखि लि एर समा जशा स्वी भाषा शा त्यी मा नवशा स्त्री
इति हा सका र, ता हि त्यका ट राजनीति ज्ञ वा अतेक वि कयका
वैज्ञा नि कहरूका ला गि चला चि क्लेठुलो सहयो ग गर्छ ।
Answer:
चलचि त्रको उद्यो गको महत्त्व
चलचि त्र एउटा शि कला का सा थै यो वि श्वको सा झा भा षा पनि हो ।
यसका मा ध्यमबा ट धेरैभरै न्दा धेरै मा न्छेहरूका बि चमा अनुभव, भा वना र वि चारको सम्प्रेषण गर्न सजि लो हुन्छ । शि क्षण
सि का इदेखि लि एर संस्कृति , परम्परा आदि को संरक्षण र
संवर्धनमा समेत यो सहयो गी सि द्ध हुन्छ । यसमा पटकथा लेखक, सम्पा दन र दर्शकहरूको सहभा गि ता हुने हुना ले यसला ई
महत्त्वपूर्ण उद्यो गका रूपमा लि न सकि न्छ । वि देशी मुद्रा आर्जन
गर्ने देशको वि द्यमा न सम्पदा को संरक्षण र प्रवर्धन गर्न तथा
मुलुकको चौतर्फी वि का सका ला गि प्रेरणा को स्रो त बन्न सक्ने
हुना ले सबै क्षेत्रका मा नि सहरूका ला गि यो क्षेत्र महत्त्वपूर्ण
सहयो गी बनेको छ ।
class 10 Nepali guide, solutions Chapter 4
i i
10/18
Writing (लेखा ई)
Answers:
13) तलका शब्दला ई वा क्यमा प्रयौ ग गर्नुहो स्।
सौ न्दर्य, बहुसां स्कृति क, समृढ, व्या पक, मन का मना , अनि ष्ट, यो गदा न, मौ लि क, आस्था , प्रती क, अप्राप्य, क्षति
Answer: सौ न्दर्य - हि मा लको सौ न्दर्य बया न गर्न सकिँ दैन ।
बहुसां स्कृति क - नेपा ल बहुसां स्कृति क वि शेषता भएको मुलुक हो
।
समृद्ध - नैपा ल समृद बन्छ भन्ने कुरा मा कसैको दुईदु मत छैन ।
व्या पक - नेपा लको कला तथा संस्कृति का बा रेमारे मा व्या पक बहस
हुन थालेको छ।
मनका मना - मनका मना पुरा हो स् भनी हा मी ईश्वरको पूजा
आरा धा ना गछौं ।
अनि ष्ट - परम्परा वा दी हरू परि वा रमा अनि ष्ट नहो स् भनी कुल
पूजा गर्छन् ।
यो गदा न - चि त्रकला को वि का समा युप्रै व्यक्ति हरूले यो गदा न
दि इएका थि ए ।
मौ लि क - थाड्का मा नेपा ली को मौ लि कता पा इन्छ ।
आस्था - हा मी ले कसैको आस्था र वि श्वा समा थि खेलवा ड गर्नु
हुँदैन ।
प्रती क - आस्था का प्रती क मा नि एका मन्दि रहरूको संरक्षण गर्नु
सबैको कर्तव्य हो ।
अप्राप्प - मा नि सले कति पय कुरा हरू जति सुकै प्रया स गर्दा नि
अप्राप्य हुन्छन् ।
क्षति - संसा रमा हरेकरे वर्ष भूकम्पले ठुलो क्षति पुग्या उने गरेकोरे को छ
।
Questions:
11/18
Guide book solutions in nepali
14) तलको पर्श्नको उत्तर लेख्नुहो स्।
(क) था ङ्का को सुरुआत र वि का स के कसरी भएको हो ?
Answer: थाङ्का को सुरुवा त दसौं शता ब्दी ति रबा ट भएको
मा नि न्छ । त्यस बेला नेपा ल र ति ब्बतका बि चमा स्वतन्त्र रूपमा
आवतजा वत हुने गर्थ्यौ र व्या पा र गर्न कुनै कठि ना इ थि एन । दुवैदु वै
देशले सो झै रूपमा व्या पा र गर्थे । नेपा ली हरू ति ब्बतमा व्या पा र
व्यवसा य मा त्र हो इन, घर गृहस्थी गरेररे समेत बस्नै गर्थे । त्यस
बेला नेपा ल तथा ति ब्बतका बौ दड्धमा र्गी हरूमा कपडा मा
लेखि एका देवी देवता को पूजा गर्ने चलन थि यो । पहि ले सा मा न्य
कपडा मा सा मा न्य रूपमा चि त्र लेख्ने गरि न्थ्यो । पछि त्यसला ई
टि का उ र कला त्मक बना उन था लि यो । त्यही टि का उ र व्यवस्थि त
बना उने क्रममा थाङ्का को सुरुवा त भयो । ति ब्बत र चि नका
नेपा ली कला का रहरूला ई झि का एरै सि र्जना गर्न ला गा इयो ।
नेपा लेमा मा त्र हो इन नेपा ली कला का रहरूले ति ब्बत र चि नमा
समेत थाङ्का तया र गर्न था ले । यसरी था ङ्का को वि का स ति ब्बत,
चि न हुँदै भुटा न सहि त हि मा ली क्षेत्रमा भएको पा इन्छ ।
(ख)था ङका लेखनको सुरूआतदेखि नैनेपाली कला का रहरूको
संलग्नता थि यो ' पुष्टि गर्नुहो स् ।
Answer: थाङ्का को सुरुआत दशौं शता ब्दी देखि भएको हो ।
नेपा ल र ति ब्बतबी च स्वतन्त्र आवा गमन र व्या पा रि क सम्बन्ध
थि यो . । त्यति बेला नेपा ल तथा ति ब्बतका बौ द्धमा र्गी हरूमा . कपडा मा लेखि एका देवी देवता को पूजा गर्ने चलन थि यो । पहि ले
पहि ले नेपा ली हरूले सा मा न्य कपडा मा सा मा न्य चि त्र को र्चे । पछि :
त्यसला ई टि का उ र कला त्मक बना उन था लि यो त्यसपछि ति ब्बत
र चि नका बौ द्धमा र्गी हरूले नेपा लबा ट कला का रहरू मगा एर कला
सि र्जना गर्न लगा ए । त्यसपछि नेपा ली कला का रहरूले ति ब्बत र
चि नमा गएर थाङ्का नि र्मा ण गर्न था ले । तसर्थ था ङ्का लेखनको
सुरूआत देखि नै नेपा ली कला का रहरूको संलग्नता थि यो भन्ने
पृष्टि हुन्छ ।
(ग) था ङ्का के केको प्रती क हो ?
बौ र्गी लो प्रि
12/18
Answer: थाङका बौ द्धमा र्गी हरूमा लो कप्रि य छ । गुम्बा र
घरहरूमा यसला ई सजा एर पुजि न्छ । ला मा बौ द्ध समुदा यमा त
हरेकरे मृतकका ना ममा एउटा था ङ्का रा ख्ने चलन छ । मा नि स
मर्दा उसको इष्ट देवता अनुसा र अलग अलग था उका चा हि न्छ । ती
प्रत्येक थाङका का अलग अलग प्रती क हुन्छन् । था ङ्का
कला प्रेमी का ला गि उत्कृष्ट कला कृति , बौ द्धमा र्गी हरूका ला गि
आस्था को प्रती क र शा न्ति प्रेमी का ला गि शा न्ति को प्रती क हो ।
(घ) था ङ्का बऔौ डमा र्गीहरूमा लो कप्रि य हुनाका का रणहरू के-के
हुन्?
Answer: थाङ्का बौ डमा र्गी हरूमा लो कप्रि य हुना का का रण थुप्रै
छन् । एक त यो बुङप्रति आस्था जगा उने हि सा बले तया र गरि न्छ
भने अर्का ति र बुढका रूप र बि चा रको अभि व्यक्ति गर्ने मा ध्यम
समेत भएका ले यो लो कप्रि य बनेको पा इन्छ । था ङ्का
बौ द्धमा र्गी हरूका ला गि आस्था र शा न्ति प्रेमी हरूका ला गि
शा न्ति को प्रती क बनेको छ । गुम्बा हरूमा र घर घरमा समेत
थाङ्का ला ई सजा इन्छ र आस्था पूर्वक पुजि न्छ । ला मा बौ द्ध
समुदा यमा त हरेकरे मृतकका ना ममा एउटा था ङ्का अनि वा र्य
रूपमा चाहि न्छ । आफ्ना इष्ट देवता अनुसा र अलग अलग था ङ्का
चाहि न्छ र मृतकका ना मको था ङ्का घरमा रा खेर पूजा गरि न्छ वा
गुम्बा हरूमा चढाइन्छ । यसरी धा र्मि क कि या कला पमा आवश्यक
पर्ने र यसको नि र्मा ण तथा उपलब्धता समेत सहजै हुनु नै था ङ्का
बौ डमा र्गी हरूमा लो कप्रि य हुना का का रण हन् ।
(ङ) कि न बौ द्धमा र्गीबा हेक अरूले समेत था ङ्का ला ई मन पराउँछन्?
Answer: बौ द्धमा र्गी हरूमा धेरै नै लो कप्रि य भए पनि अरूले समेत
मन परा उन थालेका छन् । एका ति र बुद्धधर्मकै हि न्दु धर्म उदा र
वि चार र मा न्यता हो भने त्यसले अँगा ल्ने कुरा ला ई अरूले
अनुसरण गर्नु कुनै नौ लो कुरा हो इन । त्यसैले बौ द्धमा र्गी बा हेक
अरूले पनि यसला ई अँगा ल्न था लेका छन् । अन्य
धर्मा लवम्बी हरूले आफ्नो आस्था ला ई कला त्मक र व्यवस्थि त
रूपमा अभि व्यक्ति दि ने मा ध्यमका रूपमा था ड्का ला ई अँगा ल्न
थालेको पा इन्छ । यसको सा मग्री सहजै उपलब्ध हुने र
व्या वसा यि क रूपमा सञ्चा लन गर्न सकि न भएका ले यो अरु
समुदा यले समेत परा उँछन्।न्
15)था ङ्का को प्रवर्धन गर्न सक्दा नेपालला ई के-कस्ता फाइदा
हुन्छन्, वि वेचना गर्नुहो स् ।
Answer: थाङ्का को प्रवर्धन गर्न सके नेपा लला ई धेरै फा इदा हुन
सक्छन् । नेपा ली हरूको मौ लि क चि त्रकला मा आधा रि त
थाङ्का कौ प्रवर्धन गर्न सकै यसले व्या वसा यि क रूप लि न सक्नै
देखि न्छ । आजको को ला हलयुक्त वि श्वमा शा न्ति का अग्रदूतदू गौ तम
बुद्धका दर्शन र मा न्यता हरूले सबैला ई आकर्षि त गर्नु स्वा भा वि क
बन्न गएको छ । ति नै गौ तम बुद्धका अनुया यी हरूले कला त्मक र
व्यवस्थि त रूपमा वि कसि त हुँदै आएको या ङ्का ला ई घेरै
मा नि सहरूले व्यवसा यका रूपमा अँगा ल्दै आएका छन् । अर्को
शब्दमा भन्दा आज धेरै नेपा ली हरू था ङ्का व्यवसा यमा आशि त
छन् ।
थाङका को नि र्मा ण गर्न धेरै अर्थ र ठा उँको पनि आवश्यकता पर्दैन
। सजि लै र सस्तो मूल्यमा तया र गर्न सकि ने भएका ले यसप्रति
धेरैकोरै को आकर्षण बढ्दै गएको छ । बुद्धमा र्गी हरू मा त्र हो इन
आजभो लि अरू जा ति का मा नि सहरू पनि यसमा संलग्न हुन
थालेका छन् । थाङ्का व्यवसा यमा अपा ङ्गता भएका व्यक्ति हरू
समेत संलग्न हुन थालेका छन् । आज हजा रौँ मा नि सहरूले
यसला ई पूरक पेसा बना एका छन् ।
आज पर्यटकहरूको पनि था ङ्का प्रति आकर्षण बढ्दो छ ।
नेपा लमा मा त्र हो इन वि देशमा पनि अरबौँ रुपि याँ का था ङ्का
बि क्री हुन्छन् । संसा रमा थाङ्का का सा थसा थै बुद्धसम्बन्धी
मूर्ति हरूको पनि मा ग बढ्दै जा न था लेको छ । कति पय
बौ गी थै र्ति नि थै
13/18
मू ढ् बौ द्धमा गी हरू थाङ्का का सा थै बुद्धका मूर्ति हरू पनि सा थसा थै
लैजा ने गर्छन् । नेपा लमा बुद्धसम्बन्धी मूर्ति हरूको पनि उत्पा दन
हने गरेकोरे को छ । बुद्ध र भृकुटी को जन्मथलो , कति पय बुद्ध
गुरुहरूको कर्म र ज्ञा न बलो का रूपमा रहेको नेपा ल संसा रभरकै
बौ द्धमा र्गी हरूको प्रमुख गन्तव्य भएका ले था ङ्का र बुद्धसम्बन्धी
मूर्ति हरूको उत्पा दन प्रवर्धन गर्नु आजको आवश्यकता हो । यसको
वि का स गर्न सके संसा रभरको मा गला ई पुरा गर्न सक्नि छर यसौ
गर्न सके नेपा लका ला गि बरदा न सा बि त हुने कुरा पनि स्पष्ट छ।
exercise of Nepali class 10 book
16) व्या ख्या गर्नहो स् :
(क) जहाँ वि वि धता हुन्छ, त्यहाँ अनेक सम्भा वना पनि हुन्छ ।
Answer: नेपा ल भौ गो लि क, जा ती य, भा षि क, धा र्मि क आदि
दृष्टि ले बहु आया मि क प्रकृति को मुलुक हो । यही वि वि धता भि त्र
सौ न्दर्यको रूप भेदन सकि न्छ । वि वि धता ले अनेक समस्या नि म्त्या उने सम्भा वना त हुन्छ नै त्यसभि त्र अनेक रा म्रा
सम्भा वना हरू पनि त्यत्ति कै हुन्छन् भन्ने क्रा ला ई यहाँ प्रस्तुत
गरि एको छ ।
भौ गो लि क दृष्टि ले नेपा ल वि वि धता युक्त देश हो । यो देश हि मा ल, पहा ड र तरा ई मि लेर बनेको छ । अघा ह हि मा ली सौ न्दर्य र
जलग्रो तको खा नी मा नि एको हि मा लले संसा रभरका
मा नि सहरूला ई आकर्षि त गर्ने क्षमता रा ख्छ । त्यस्तै नेपा लको
पहा डी क्षेत्रमा जडी बुटी , खनि ज पदा र्थ, फलफुल र स्वस्थ पर्या वरण
रहेको छ । यस क्षेत्रले पनि नेपा लको वि का समा प्रशस्त यो गदा न
दि न सक्छ । त्यसैगरी तरा ई अन्नको भ्रण्डा र मा नि न्छ । यति मा त्र
हो इन नेपा ल. एक बहुजा ती य, बहभा षि क, बहुधा र्मि क
बहसाँ स्कृति क देश हो । नेपा लको पहि चा न सगरमा था को देश, गौ तम बुद्धको देश, वी र वी रङ्गा ना हरूको देश जस्तै वि वि धता मा
एकता भएको देश हो । यस्ता वि वि धता ले युक्त देश नेपा लको
वि का समा प्रशस्त सम्भा वना हरू रहेका छन् । अधा ह जलस्रो तबा ट
बि जुली नि का ल्न सकि न्छ भने पहा डी क्षेत्रबा ट खनि ज तथा उद्यो ग
घन्दा का ला गि कच्चा पदा र्थ उत्पा दन गर्न सकि ने सम्भा वना छ ।
हि मा ल र पहा डी क्षेत्रला ई पर्यटकी य क्षेत्रका रूपमा वि का स गर्न
सकै अनि तरा ईला ई औद्यो गि क क्षेत्रमा परि णत गरे देशको मुहा र
फेरि न बेर ला ग्दैन ।
अनेक जा तजा ति , धर्म, संस्कृति ले युक्त नेपा लप्रति बि श्वको ध्या न
आकर्षि त गर्ने वि श्वको सर्वो च्च शि खर सगरमा था , शा न्ति का
अग्रदूतदू गौ तम बुद्ध र वी र वी रङ्गा ना हरूको जन्मस्थलका रूपमा
वि श्व परि चि त नेपा ल वि वि धता युक्त देश भए पनि त्यत्ति कै
सम्भा वना बौ कैकौ मुलुक हौ र यसको वि का समा यि नै
वि वि धता युक्त तत्त्वहरूले महत्त्वपूर्ण भूमि का खेल्न सक्ने
सम्भा वना रहेको छ भन्न सकि न्छ ।
(ख) बुद्ध र हि मा ल दुवैदु वैनेपा लका पहि चान हुन्।
Answer: नेपा लका ला गि बुद्ध र हि मा ल गौ रवका वि षय हुन् ।
वि श्वमा नेपा लला ई कि त बुद्धको देश भनेर चि नि न्छ कि त
हि मा लको देश भनेर । त्यसैले नेपा लका ला गि बुढ र हि मा लको
महत्त्व एवम् गरि मा वि शि ष्ट कि सि मको रहेको छ । यी दुईदु कुरा को
महत्त्व बुझेर अघि बढ्न सके नेपा लको सुदुरदु अवि ष्य नि कै
आशा ला ग्दो हुने क्रा मा वि श्वा स गर्न सकि न्छ ।
गौ तम बुद्ध नेपा ल धर्ती मा जन्मेर वि श्वमा शा न्ति फैला उने प्रमुख
व्यक्ति त्व हुन् । उनको दर्शन, बि चा र वा मा न्यता ले आजको
संसा रला ई सजि लै आकर्षि त गर्न सक्छ र गरेकोरे को पनि छ । उनका
वि चार र मा न्यता हरूला ई संसा रभर फैला उन था ङ्का जस्ता
चि त्रहरूले पनि सहयो ग पुच्या एका छन् । उनी संसा रभरका
न्ति प्रे मी नि गि प्रे स्रो र्श
14/18
शा न्ति प्रेमी मा नि सहरूका ला गि प्रेरणा का स्रो त र पथप्रदर्शक हुन् ।
त्यस्तै नेपा ल हि मा ली मुलुक हो । यहाँ संसा रकै सर्वो च्च शि खर
सगरमा थाका अति रि क्त थुप्रै अग्ला हि मा लहरू रहेका छन् ।
सौ न्दर्यका खा नी र जलख्रो तका मुहा नका रूपमा रहेका हि मा लले
पनि संसा रभरका सौ न्दर्यप्रेमी हरूला ई आकर्षि त गरेकोरे को पा इन्छ ।
नेपा ल र नेपा ली हरूका ला गि गौ रवका वि षय बनेका बुद्ध र
हि मा लले नेपा लको पहि चान गरा उन महत्त्वपूर्ण भूमि का खेलेका
छन् । अतः देशको गरि मा बढा उन बुद्ध र हि मा लको महत्त्वला ई
ख्या ल गरी अघि बढ्नु आवश्यक छ । यि नै वि षयले नेपा लको
गरि मा बढ्छ र नेपा ली हरूको शि र पनि उच्च बनि रहन्द् ।
17)तलको ता लि का मा उच्चा रण र लेखा इ दुबैदु बैमा 'ब' प्रयौ ग हुने
शब्दहरूका केही उदा हरण दि इएको छ । त्यही समूहका थप शब्दहरू
खो जेर लेख्नुहो स् :
(क) म पछि आउनेब, जस्तै : खम्बा
Answer: कम्बल, कि म्बु, चम्बु,म्बुखम्बु,म्बुअम्बक, अम्बर, एम्बुस, अम्बलवा ज
(ख) क्रि या शब्दमा आउनेब, जस्तै बजार्नु Answer: बजा उनु, बच्नु, बज्नु, बञ्जनु,बटा र्नु, बेर्नु,र्नुबजा उनु,नु बट्लि नु,
(ग) अङ्कमा आउनैब, जस्तै : बा इस, Answer: बा र, बि स, छब्बि स बया लि स बा उन्न
18)पाठबा ट उच्चा रण र लेखा इ दुवैदु वैमा 'ब' प्रयो ग हुनेशब्दहरू टि पेर
सूचीकृत आर्नुहो स् ।
Answer: बनेको , जडी बुटी , बहुजा ती य, बुद, बुझि न्छ, बा ट, बना एको , बहुआयमि क, बहुला 19)पाठबा ट 'ब' उच्चा रण भए पनि 'व' लेखि नेशब्दहरू खो जेर उत्तरपुस्ति का मा लेख्नुहो स्।
Answer: पवी र, वि वि ध, वि षय, देवी , वा स, सर्वप्रथम,
वि का सो न्मुख, वि कसि त, वि वि धता , प्रवि धि , प्रवर्धन, वि ज्ञ, वि देश, वरदा न वञ्जसत्त्व, अवलो कि तेश्वर, वञ्जपा णि , जी वनी , प्रवि धि , भैरव, जी वजन्तु, वि श्वा स, सर्वप्रथम, बस्तु, व्या पा रि क, अनि वा र्य,
वि श्वव्या पी करण, प्रवर्धन, सम्भव, दुवैदु ,वैसर्वो च्च, बि देशी , वैदेशि क, वरदा न
Nepali guide of class 10 nepali book
Nepali Grammar
(व्या करण)
Questions:
15/18
Class 10 nepali chapter 4 execrices with answers Answers:
2)रेखारे खाड्कि त शब्दहरूबा ट सर्वनाम, वि शेषण र क्रि या पद
छुद्या उनुहो स:
Answer: सर्वना म - उनी हरू, यि नी हरू, म, उनी हरू, म, उनी हरू,
उनी हरू
वि शेषण - का न्छा , सा ना , जेठी , सा त, पा रि वा रि क, ती नै, औधी , धेरै,रै
रा म्रो , आफ्नो , ढुला , सा ना , मेरा
क्रि या पद - छन, परा उँछन्,न् गर्छु, आइपुग्छन्, सुन्छन्,न् भन्छन् ।
3) तलको अनुछेद नाम, सर्वनाम, वि शेषण र क्रि या पद चुतौ नुहो स।
Answer:ना म- शि खर, सगरमा था , उचा इ, मा नि स, इज्जत, प्रति ष्ठा , गौ रव, आत्मसन्तुष्ट, मा नि स, तैन्जि ङ .नो रगे, एडमन्ड
हि ला री , चुचुरो , जा पा न, जुन्को ता इबैई, महि ला पा सा ङ ल्हा मु शेर्पा , क्षेत्र बर्ग, समुदा य, पैसा , उमेर, ला प्पा शो र्पा
सर्ववा म - यो , यस, उनी हरू, उनी , त्यस्ता
वि शेषण - सर्वो च्च, अग्लो , आरौ ही , सा हसी , सयौँ , पहि लो , की ति मा र्न, थुप्रै, पहि लो , सा हसी , नेपा ली , वि भि न्न
क्रि या पद हो , पर्छ, छ, चाहन्छ, नन्छ, चा न्छन् हुन, गरै,रैछन्, हुन्
सि र्जना त्मक अभ्या स
तलका वि षयमा नि बन्ध लेख्नका ला गि आवश्यक बुँदा हरू के-के
री नि र्षनि हो
16/18
हुनसक्छन्? कक्षा मा छलफल गरी नि ष्कर्ष नि का ल्नुहो स् र
बुँदा हरूका आधा रमा नि बन्ध लेख्नुहो स् :
Answer:क) सूचना प्रबि धि - बुदा हरू
-हरेकरे कुरा ला ई जा नका री गरा उने का मला ई सूचना र त्यसला ई
प्रवा हि त गर्ने कुरा ला ई बा तरि का ला ई प्रवि धि भनि ने गरेकोरे को,
- सूचना प्रवि धि को वि का स नब्बैको दशकमा - आएपछि व्या पक
बन्दै गएको ,
-सूचना प्रवि धि को वि का सले सा मा जि क सञ्जा लदेखि हरेकरे का ममा सहज भएको ,
-आज सूचना प्रवि धि बा ट संसा र साँ घुरो घेरा मा बाँ धि एको ,
- तथ्या ङ्कक सूचना चुनौ ती बन्दै गएको अए पनि मा नव
सभ्यता मा वरदा न सा बि त भएको ।
सूचना प्रवि धि
हरेकरे घटना वा वि षयला ई एक ठा उँबा ट अर्को ठा उँमा पठा उने वा
जा नका री गरा उने का र्यला ई सूचना भनि न्छ | त्यस्तो जा नका री
गरा उने तरि का ला ई प्रवि धि भनि न्छ । आज सूचना अत्यधि क
बि का स भएको छ । यसले संसा र एउटै गा उँका रूपमा परि णत
भएको छ भने मा नव जी वन सहज र सरल बन्दै गएको छ ।
पहि ले मा नव जी वन सूचना प्रवि धि का अभा वमा नि कै नै कष्टकर
थि यो । खा स गरी रेडिरेडियो , टेलि फो न, मो बा इल आदि को बि का स र
वि स्ता रसँगै मा नव जी वन सहज बन्दै गयो । नब्बेको दशकमा
आइपुग्दा कम्प्युटर सञ्जा लले बि भि न्न ठा उँबा ट हुने का म एकै
स्था नबा ट गर्न सकि नै अवस्था सि र्जना भएको छ । का र्या लयको
एक कुना बा ट अर्को कुना मा मा त्र नभई एक देशको शा खा बा ट
अर्को देशको शा खा सि त का रो बा र समेत गर्न सकि न्छ । यसले
शि क्षा , स्वा स्थ्यलगा यत व्या पा रि क क्षेत्रको उत्पा दकत्व बढा उन
पनि सहयो ग पुच्या एको छ । यस्तै कर्मचा री हरूबि च हुने सञ्चा रको
प्रकृति मा पनि ती व्र गति ले परि वर्तन भएको छ । दो स्रो वा तेय्रो
व्यक्ति को सहयो गबि नै हुने सञ्चा रले का र्यस्थलमा
कर्मचारी हरूबि चको आपसी सम्बन्धला ई थप बलि यो बना एको छ
। वि शेष गरी सा मा जि क सञ्जा लसँग सम्बन्धि त सा इटहरूको
प्रयो गले पनि कर्मचारी हरूको आपसी सम्बन्धला ई नयाँ ढङ्गले
अघि बढाइरहेको अनुभव हुन्छ ।
आज्ञ सूचना प्रवि धि ले कर्मचा री हरूमा सा मूहि कता को भा व पैदा
गर्न सहयो ग गरि रहेको छ । त्यस्तै उनी हरूले एकअर्का सँग
सजि लैसि त अर्न्तक्रि या गर्न समेत पा इरहेका छन् । यसबा ट वि शेष
गरी वि श्वका ठुला कर्पो रि सनहरूले आफ्नो का र्यस्थलको का म
थप सि र्जना त्मक बना उन वि भि न्न रणनी ति अख्ति या र गरि रहेका
छन् । व्या पा रि क सफलता का ला गि का र्यस्थलको संस्कृति पनि
परि वर्तन हुनुपर्नेमा अब धेरैकोरै को दुईदुमत छैन । वर्तमा न
प्रति स्पर्धा त्मक युगमा कम्प्युटर प्रवि धि को अत्यधि क प्रयो ग
नगरी टि क्नैनसक्नि अवस्था रहेको कम्पनी हरूले रा म्रैसँग
बुझेका छन् । कति पय अबस्था मा त का र्या लय नगई नै सुरक्षि त
सञ्जा लबा ट कर्मचारी हरूले आफ्ना का म गरि रहेको समैत देख्न
सकि न्छ ।
प्रवि धि को वि का ससँगै सूचना प्रवि धि का क्षेत्रमा केही चुनौ ती हरू
पनि थपिँ दै गएका छन् । खा स गरी एक दशकयता तथ्या ङ्कक
सुरक्षा एउटा प्रमुख चुनौ ती बनेको छ । इन्टरनेटको वि का सका
सम्भा वना का थुप्रैपक्षहरू उद्घा टि त भए पनि पछि ल्लो एक
दशकमा हदवा त्तै बढेको 'हया कि ङ' वा डा टा चो री ले का र्यस्थलहरू
नि हे र्भ खि र्या यी आक्रा न्त बनि रहेका छन् । सर्भरहरूमा रा खि एका का र्या लयी य
तथ्या ङ्कहरू नेटवर्कमा अवा ञ्छि त तवरले हुनै घुसपैठबा ट चो री
हुने खतरा हरू पनि उत्ति कै बढेका छन् । केही वर्षयता पश्चि मी
देशका ठुला कम्पनी र वि त्ती य संस्था का अति गो प्य तथ्या ङ्कहरू
चौरी भएर उच्च आर्थि क क्षति बेहो र्नुपरेकारे का उदा हरण प्रशस्तै छन् ।
ति नमा कर्मचारी तथा उपभो क्ता/ग्रा हकका तथ्या ङ्ककहरू घेरै चोरी भएका पा इएका छन् । तर अहि लेसम्म कम्प्युटर सुरक्षा मा
'हया कि ङ प्रुफ' नेटवर्क भने बना उन सकि एको छैन । यचपि यस
समस्या को समा धा न गर्ने कम्पनी हरूको नेटवर्कला ई सुरक्षि त
बना उने प्रयत्नहरू पनि भइरहेका छन् ।
आज सूचना प्रवि धि ले मा नि सको जी वनला ई सजि लो बना उँदै
लगेको छ । सबैभन्दा प्रमुख क्रा यसले समय र भौ ति क दूरीदूरीला ई
मेटा उँदै छ । शि क्षा , सि प, ज्ञा न र सूचना प्रा प्त गर्न र प्रेषण गर्न अति
सजि लो भएको ' छ । वि श्वभरि फैलि एको ज्ञा नको भण्डा रका
रूपमा रहेका पुस्तक, पत्रि का आदि ला ई नि मेषभरमै टेबुलमा थि
ल्या उन, हेर्न, छा प्न र सुन्न सम्भव भएको छ । या ता या तमा हुने
समय र खर्चलाई घटा एको छ । एक जना व्यक्ति को वि चा र वा
सन्दैश क्षणभरमै वि श्वभरि फैला उन सक्नि भएको छ। यो सूचना
प्रवि धि कै देन हो । यसको उचि त प्रयो ग गर्दै जा नु बुढि मत्ता पूर्ण
का र्य हनेछ ।
Post a Comment